काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डसँग आज बिहान नेपाल बार एसोसिएसनका पदाधिकारीले छलफल गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री