बारा-२ मा उपेन्द्रको पुन: अग्रता, पछि परे शिवचन्द्र
कलैया । बारा क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहेको छ । बारा-२ को मतगणनामा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पुन: अग्रता लिएका छन् भने यसअघि अघि रहेका जनमत पार्टीका शिवचन्द्र कुशवाह पछि परेका