१२ बैशाख २०८३, शनिबार
राजनीति

दशै वटा संसदीय समितिको बैठक भोलि मंगलबार बिहान बस्ने

काठमाडौँ । प्रतिनिधिसभा गठन भएको छ महिनापछि अर्थात मङ्गलबारदेखि संसदीय समिति क्रियाशील हुने भएको छ । सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान नौ बजे १० वटै समितिका