काठमाडौँ । मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा आज दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको एक मन्त्रीले जानकारी दिए । संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको