२२ आश्विन २०८३, बिहिबार
राजनीति

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको हो । माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक आजदेखि यहाँ सुरु भएको