२३ भदौ २०८३, मंगलबार
राजनीति

प्रधानमन्त्री प्रचण्ड कृषिमन्त्री भुसाललाई लिएर आज इटाली भ्रमणमा जाँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इटाली भ्रमणमा जाँदै छन् । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालसहितलाई लिएर प्रधानमन्त्री प्रचण्ड आज इटाली भ्रमणमा जान लागेका हुन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घको खाद्य