३० फाल्गुन २०८२, शनिबार
राजनीति

काठमाडौं-६ मा रास्वपाका शिशिर खनाल विजयी

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । खनाल २७ हजार ७११ मतसहित प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका कृष्ण सबुज बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन् भने नेकपा