एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक आज पनि स्थगित
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै एमालेका सांसदहरुले आसनबाट उभिएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद बिमला घिमिरेलाई बोल्न अनुमति दिएका थिए । सांसद घिमिरेले केही दिनअघि पुस्तक विमोचनको