२२ असार २०८३, सोमबार
राजनीति

नेम्वाङको निधनपछि एमाले महासचिव पोखरेल स्वदेश फर्किँदै

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल आफ्नो सबै पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम रद्द गरेर आज चीनबाट स्वदेश फर्किने भएका छन् । पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनको कारणले उनी आफ्ना सबै कार्यक्रम रद्द गरेर आजै स्वदेश फर्कन लागेका एमाले