१० बैशाख २०८३, बिहिबार
राजनीति

संसद् अवरोधबारे नेकपा एमालेले विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज विशेष पत्रकार सम्मेलन गर्दै छ । सुन तस्करी प्रकरण र संसद् अवरोधबारे जानकारी गराउन एमालेले विशेष पत्रकार सम्मेलन गर्न लागेको हो । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय पार्टी कार्यालयमा आज दिउँसो १२ः४५