२१ जेष्ठ २०८३, बिहिबार
राजनीति

ललिता निवास प्रकरण : आजदेखि प्रतिवादीको थुनछेक बहस सुरु हुँदै

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा आजदेखि प्रतिवादीको थुनछेक बहस सुरु हुने भएको छ । जिल्ला अदालतमा सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस सुरु हुने भएको हो । प्रतिवादीका तर्फबाट फरक-फरक व्यक्तिका वकिलहरुले बहस गर्नेछन् । उनीहरूको बहस