राष्ट्रिय मान्यता प्राप्त दलको संयुक्त बैठक आज बस्दै
काठमाडौँ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको सर्वदलीय बैठक आज बस्दै छ । राष्ट्रिय मान्यता प्राप्त दलको संयुक्त बैठक आज बिहान ११ बजे बस्ने भएको हो । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका राजनीतिक दलका शीर्ष