सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको हो । आजको बैठकले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनामा उच्चस्तरीय जाँचबुझ आयोग गठनको निर्णय गर्ने बताइएको छ । गत शुक्रबार