काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठकमा समूहगत छलफल सकिएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक आज ११ बजे बस्ने गरी सकिएको हो । बैठकमा प्रस्तुत भएका समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी रणनीति, आन्दोलनसम्बन्धी कार्ययोजना,