२१ बैशाख २०८१, शुक्रबार
राजनीति

नेपालमा विदेशीको इसारामा सरकार बन्ने र ढल्ने व्यवस्था रहेको छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा विदेशीको इसारामा सरकार बन्ने र ढल्ने गरेको दाबी गरेका छन् । काठमाडौंमा आज बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले यसरी नेपालमा विदेशीको इसारामा सरकार बन्ने र ढल्ने पुरानो व्यवस्था