७ बैशाख २०८१, शुक्रबार
राजनीति

रवि लामिछानेको पार्टी रास्वपा खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । आज बुधबार सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले निर्वाचन आयोगमा पुगेर रास्वपा पार्टी खारेज गर्न माग गर्दै निवेदन दिएका हुन् । निवेदनमा अवैधानिक नागरिकता पेश