राष्ट्रियसभामा आजबाट प्रिबजेट छलफल शुरु
काठमाडौं । राष्ट्रियसभामा आजबाट आगामीआ.ब.२०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता(प्रिबजेट) माथि छलफल शुरु भएको छ । आ.ब. २०८१/०८२ का लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रिबजेट) माथिको छलफलमा भागलिंदै नेकपा (माओवादी केन्द्र) का सांसद हरिराम चौधरीले अर्थतन्त्र व्यापक