८ जेष्ठ २०८१, मंगलबार
राजनीति

तनहुँ-१ मा कांग्रेसका गोविन्द्र भट्टराईद्वारा उम्मेदवारी दर्ता

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नम्वर १ मा नेपाली काँग्रेसका गोविन्द्र भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर भट्टराईले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ रहेका छन् ।