२४ बैशाख २०८१, सोमबार
राजनीति

मन्त्रीहरुको नाम टुंग्याउन शेखर-गगन समूहका सांसदको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर डा. शेखर कोइराला र गगन थापा समूहले आफू पक्षीय सांसदको बैठक बोलाएको छ । आफ्नो समूहमा परेको भागका मन्त्रीहरुको नाम टुंग्याउन शेखर-गगन समूहका सांसदको बैठक बस्ने भएको हो । काँग्रेसको उक्त समूहका सांसदहरुको बैठक आज