२४ बैशाख २०८३, बिहिबार
राजनीति

संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक जारी

काठमाडौं । सहकारीको रकम अपचलन, ठगी र हिनामिना लगायतका विषयमा छानबिनका लागि गठन गर्ने संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक जारी रहेको छ । सिंहदरवारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी कार्यदलको बैठकमा संसदीय छानबिन