२० भदौ २०८३, शनिबार
राजनीति

सुत्केरीको पीडामा भक्कानिइन राष्ट्रपति

३० चैत, काठमाडौं । ‘दुर्गम स्थानकी महिलाको अझै पनि न्यूनतम चिकित्सा सेवा, उपकरण र औषधि अभावले प्रसव अवस्थामा साल ननिस्किएर मृत्यु हुनु हाम्रा लागि अत्यन्तै दुःखत, पीडादायी र ह्रदयविदारक हो,’ यसो भन्दा भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको गला अवरुद्ध भयो ।