मधेस आन्दोलनमा मारिएका ५२ जनालाई शहिद घोषणा
२ भदौ, काठमाडौं । सरकारले मधेस आन्दोलनमा मारिएका ११ सुरक्षाकर्मी र ४१ आन्दोलनकारीलाई शहिद घोषणा गरेको छ । मन्त्रिपरिषदको आजको बैठकले उनीहरुलाई सहिद घोषणा गरेको हो । सरकारले आन्दोलनकारीका तर्फबाट मारिएका प्रहरीलाई पनि सहिद घोषणा गरेको हो । ‘शहिद घोषणाका