काठमाडौँ : २७ दल सम्मिलित संघीय गठबन्धनले दुई दिन सिंहदरबार घेरिसकेपछि भोलि मंगलबार बालुवाटार घेराउ गर्ने निर्णय गरेको छ। सिंहदरबार घेराउ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमान स्थानमा कब्जा गरी दुई दिनदेखि धर्ना प्रदर्शन गर्दै आएको गठबन्धनले मंगलबार बिहान