यसरी लम्बिँदै छ सरकारको आयु
काठमाडौं, २६ जेठ–तत्काल राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना नरहेपछि केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लम्बिने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । कांग्रेस एमाले र माओवादीबीच सहमति कायम भई तत्काल राष्ट्रिय सहमतिको सम्भावना कम छ