२ फागुन, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बाेधन गरी बुधबार राजीनामा दिने तयारी गरेका छन् । ‘प्रधानमन्त्री देउवाले बुधबार वा बिहीबार राजनीनामा दिनुहुनेछ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकको सूची राष्ट्रपतिलाई बुझाएलगत्तै राजीनामा दिने तयारी