२० श्रावण २०८३, बुधबार
राजनीति

४ नम्बर प्रदेशको सांसदलाई पूर्वाभ्यास

२१ माघ, पोखरा । प्रदेश नं ४ प्रदेशसभा बैठकको आज ११ मिनेट पूर्वाभ्यास सम्पन्न गरियो । नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा प्रदेशसभाको पूर्वाभ्यास बैठक दिउँसो ४ः२९ बजेदेखि ४ः४० बजेसम्म चल्यो । भोलि सोमबार विहान ११ बजे प्रदेशसभाको पहिलो अधिवेशन