काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा पुगेका छन् । आफूलाई सरकारले पदबाट हटाएपछि घिसिङ सर्वोच्च अदालत पुगेका हुन् । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा