७ फाल्गुन २०८२, बिहिबार
राजनीति

जब चित्रबहादुर केसी उपप्रधानमन्त्रीको सपनाबाट ब्युँझिए

बीचमा साँघुरो प्यासेज, एकातिर भान्छासमेत भएको साँघुरो कोठा। अर्कातिर एउटा पलङ, एउटा टेबलमाथि १४ इन्चको टिभी, एउटा स्टिल दराज, ह्याङ्गरमा झुन्डिएका केही लुगा। बीचमा मिलाउन बाँकी खित्रिङमित्रिङ सामानको थुप्रो। जताततै धूलैधूलो। अर्थात् एउटा अस्तव्यस्त कोठा। ओली सरकारका छमध्ये एक उपप्रधानमन्त्री