४ वैशाख, काठमाण्डौ । नेपाल विद्यार्थी संघले सरकारले आन्दोलन गर्न पाउने जनताको अधिकार खोसेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुख केदारनाथ शर्मालाई ज्ञापनपत्र बुझाएको छ । प्रशासनले जथाभावीरुपमा आन्दोलन र विरोधका कार्यक्रम गर्न नपाउने भन्दै आन्दोलन गर्ने ठाउँ तोकेपछि संघसम्बद्ध