हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडौं । हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गते शुक्रबार बस्दैछ । बैठक तयारीका लागि सभामुख देवराज घिमिरेले आज आइतबार सत्तापक्षका प्रमुख सचेतकहरूसँग हिउँदे अधिवेशन, सरकारले