राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
१३ जेठ, काठमाडौँ । राष्ट्रियसभाको बहुमतले आगामी आर्थिक वर्ष २०७५÷७६को नीति तथा कार्यक्रम पारित गरेको छ । बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको राष्ट्रियसभा बैठकले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आवको नीति तथा कार्यक्रम पारित भएको हो