२६ असार, लण्डन । बेलायतका विदेश मन्त्री बोरिस जोनसनले पदबाट राजिनामा दिनुभएको छ । बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनीङ स्ट्रीटले जानसोनले पेश गर्नुभएको राजिनामा सोमबार स्वीकृत गरिएको एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । ब्रेजिक्ट मन्त्रीले राजिनामा दिएको केही घण्टापछि विदेश