९ बैशाख २०८३, बुधबार
राजनीति

कानून नहुँदा स्थानीय तहमा अपेक्षित उपलब्धि भएन

१४ जेठ , पोखरा ।  कानून नहुँदा स्थानीय तहका एक वर्ष अपेक्षितरुपमा उपलब्धिमूलक बन्न नसकेकामा सरोकारवालाहरूले जोड दिएका छन् । डेमोक्रेसी रिसोर्स सेन्टर (डिआरसी)द्वारा आज यहाँ आयोजित स्थानीय तहको एक वर्ष विषयक डिआरसी नेपालको अध्ययन प्रस्तुति तथा अन्तरक्रिया कार्यक्रममा उनीहरूले कानून