काँग्रेस अब नयाँ ढंगले अगाडि बढ्छ : नेता डा महत
१७ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफ्नो पार्टी अब संगठन सुदृढीकरणमा नयाँ रणनीतिका साथ अघि बढ्ने बताउनुभएको छ । आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, “काँग्रेसले मुलुक र जनताका लागि अन्य राजनीतिक दलको तुलनामा राम्रो काम गरेको