१० बैशाख २०८३, बिहिबार
राजनीति

आर्थिक विकासका लागि कानुन आवश्यक : उपप्रम पोखरेल

२६ जेठ, काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको आर्थिक विकासका लागि कानुन आवश्यक रहेको बताउनुभएको छ । जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको ‘समुदाय विकासमा स्थानीय निकाय एवम् सामाजिक संस्थाको भूमिका’ विषयक अन्तक्र्रियामा उहाँले मुलुकको विकासका लागि