२२ कार्तिक २०८३, आइतबार
राजनीति

महिला अधिकार पार्टीमा सुनिश्चित गर्नुपर्नेमा जाेड

१६ भदौ, पोखरा । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले महिलाका लागि संविधानले दिएका अधिकार पार्टीमा पनि सुनिश्चित गरिनुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घ कास्की क्षेत्र नं २ द्वारा आज यहाँ आयोजित खुला तीज गीत प्रतियोगिता एवं दरखाने कार्यक्रमको शुभारम्भ