२२ कार्तिक २०८३, आइतबार
राजनीति

बिम्स्टेक सम्मेलनः दर्शाइयो बुद्धभूमि र बौद्ध दर्शनको महत्व

१५ भदौ, काठमाडौँ  । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा बुद्ध जन्मभूमिको विशेष महत्व उजागर गरिएको छ । सम्मेलनको उद्घाटन सत्रमा अध्यक्षीय मन्तव्य दिँदै आयोजक राष्ट्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी