२१ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा हरेक नेपालीलाई जातीय छुवाछूत र भेदभावविरुद्व दृढतापूर्वक उभिन आह्वान गर्नु भएको छ । सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईलाई आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना