नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्यन हुनुपर्ने : सभामुख महरा
९ साउन, तुलसीपुर, दाङ । सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताउनु भएको छ । दाङको बेलझुण्डीमा निर्माण गर्न लागिएको रंगशाला आज शिलान्यास तथा तुलसीपुर उपमहानगरपालिकालाई ‘स्पोर्ट सिटी’ घोषणा कार्यक्रममा यो युग युवा र खेलकूदको युग