पाकिस्तान : मतदान केन्द्रमा विस्फोट, २८ को मृत्यु
९ साउन, क्वेटा,पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् । पाकिस्तानमा आज जारी राष्ट्रव्यापी आम निर्वाचनमा करिब