२४ असार २०८३, बुधबार
राजनीति

खुला विश्वविद्यालयका लागि प्रदेश सरकारले सहयोग गर्छः मुख्यमन्त्री राउत

११ साउन, महेन्द्रनगर, धनुषा । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले खुला विश्वविद्यालय आजको आवश्यकता रहेको बताउनुभएको छ । नेपाल खुला विश्वविद्यालयका शैक्षिक कार्यक्रमको अभिमुखीकरण कार्यक्रममा उहाँले भन्नुभयो, “सबैले पढ्न पाउनुपर्ने वर्तमान युगको चाहना र आवश्यकतालाई पूर्ति गर्न नेपाल खुला विश्वविद्यालय