२० आश्विन २०८३, मंगलबार
राजनीति

पार्टीको व्यवस्थापन पक्षमा सुधार गरिने : सहमहामन्त्री महत

२४ भदौ, नेपालगञ्ज । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी सङ्गठनलाई चलायमान बनाउन व्यवस्थापन पक्षमा सुधार गरिने बताउनुभएको छ । आज यहाँ रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “अब पुरानो ढाँचाबाट होइन, आधुनिक र वैज्ञानिक पद्दतिबाट पार्टी सञ्चालन हुनेछ, जनता