अमेरिकी र रुसी विदेशमन्त्रीको फोनवार्ता
७ साउन, मस्को । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले आइतबार फोनवार्ता गर्नुभएको छ । उहाँहरुले रुस—अमेरिका सहयोग र सम्बन्धको विस्तारका साथै सिरियाको विषयमा दुई देशले संयुक्त रुपमा के गर्न सकिन्छ भन्ने बारेमा कुराकानी गर्नुभएको रुसी विदेश मन्त्रालयले