८ भदौ, गुजरात, भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरेक भारतीय नागरिकलाई आफ्नै घरको सुनिश्चतता गराउने आफ्नो सपना रहेको बताउनुभएको छ । उहाँले आगामी सन् २०२२ सम्ममा सवै नागरिकको आफ्नै घर हुने बिहीबार आयोजित एक कार्यक्रममा बताउनुभयो । प्रधानमन्त्री आवास