तीन राज्यमन्त्रीको शपथ ग्रहण
९ साउन, महेन्द्रनगर (धनुषा) । सरकार गठन भएको पाँच महिनापछि प्रदेश २ को सरकार विस्तार भएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले तीन राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । सरकारमा राष्ट्रिय जनता पार्टी