९ साउन, काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भेटेर उहाँको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ । आज अपराह्न उहाँको लैनचौरस्थित निवासमा भेटेर उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्योपचारको चिन्ता नलिन तथा त्यसमा सरकारको साथ र सहयोग रहनेमा राष्ट्रकविलाई आश्वस्त पार्दै