२२ भदौ २०८३, सोमबार
राजनीति

किम पोप फ्रान्सिसलाई उत्तर कोरियामा भेट्न इच्छुक

२४ असोज, सिओल । उत्तर कोरियाली नेता किम जोङ–अनले क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसलाई उत्तर कोरियामा स्वागत गर्न इच्छुक रहेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा नेता किम र दक्षिण कोरियाली राष्ट्रपतिबीच भएको वार्ताका क्रममा उत्तर कोरियाली