काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कानुनविपरीत सेयर खरिद-बिक्री गरेको रहेछ भने हदैसम्मको कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारमाथि उठेका प्रश्नहरूबारे छलफल गर्न बोलाएर बैठकमा