६ चैत्र २०८२, शुक्रबार
राजनीति

कम्बोडियाली आमनिर्वाचन, विपक्षी निरिह

१३ साउन, नोमपेन्ह  । कम्बोडियाको आज सम्पन्न निर्वाचनबाट हुन सेनको ३३ वर्षे प्रधानमन्त्रीत्वकाल पुनः थप हुने भएको छ । निरिह र नाम मात्रका विपक्षी दलहरुका कारण हुन सेनको विजय सुनिश्चित भएको हो । उनको विजयसँगै प्रकारान्तरले कम्बोडियो एक–दलीय राज्यमा रुपान्तरित