१३ कात्तिक, काठमाडौँ । चीनको साताव्यापी भ्रमण गरी उपप्रधानमन्त्री ईश्वर पोखरेल आज स्वदेश फर्कनुभएको छ । चीनका रक्षामन्त्री वेइ फेङहको निमन्त्रणामा आठौँ ‘बेइजिङ सियाङग्स्ट्यान फोरम’ मा भाग लिएर उहाँ आज स्वदेश फर्कनुभएको हो । रक्षामन्त्री पोखरेललाई रक्षा मन्त्रालयका सचिव विष्णुप्रसाद